Enepal Patra Pvt. Ltd. , ६४० पटक हेरिएको

मिक्लाजुङ, २५ साउन । मिक्लाजुङ ३ टाडीमा आज नेपाली काङ्रेस मिक्लाजुङ वडा न ३ द्वारा आयोजित पार्टि प्रबेस कार्यक्रम मा नेकपा , लिम्बुवान र अन्य राजनैतिक दलहरु परित्याग गरि १२४ जना युवाहरु नेपाली काङ्रेस प्रबेस गरेका छ्न ्र टाडी धोबेनी मा आयोजित उक्त कार्यक्रम मा मिक्लाजुङ ३ धोबेनी का सामाजिक कार्यहरु मा नेतृत्वदायी भुमिका गरिरहेका युवा पारस मिभक को नेतृत्व मा मिक्लाजुङ ३ बाट ८१ जना युवाहरु त्य्स्तै मिक्लाजुङ २ का बिभिन्न सामाजिक राजनितिक गतिबिधीमा अग्रसर युवाहरु तिलक राई र रुपन शिवाको नेतृत्वमा ४१ जना युवा हरु त्य्स्तै मिक्लजुङ १ बाट २ जना गरेर जम्मा १२४ जना नेपाली काङ्रेसमा प्रबेश गरेका छ्न ।
मिक्लाजुङ वडा न ३ का सभापती गणेस मगर को सभापतित्वमा आयोजित उक्त कार्यक्रम मा प्रमुख अतिथी नेपाली काङ्रेस मोरङ क्षेत्र न १ का सभापती खड्ग फागो ,अतिथी महा समिती सदस्य ।ललित अधिकारी क्षेत्र न १ क का सभापती प्रकास थापा , महिला नेतृहरु सिता कार्की, शोभा चेम्जोङ , मिक्लजुङ काङ्रेसका सभापती सेमन्त राज दाहल तरुण दल जिल्ला सदस्य बबि राई , तरुण दल मिक्लाजुङ सभापती मनोज सुबेदी लगायत अन्य नेता कार्यकर्ताहरुको बृहत उपस्थिती रहेको थियो ्र
कार्यक्रम मा बोल्दै मिक्लाजुङ काङ्रेस का उपसभापती खगेन्द्र मादेन ले नेपाली काङ्रेस प्रती मिक्लाजुङ्ममा युवा हरुको आकर्षण बढ्दो रहेको हुनाले आफुले यो कार्यक्रम आयोजना गर्न समन्वय तथा सम्योजन गरेको बताउनु भयो
कार्यक्रममा नवप्रबेसी हरुको तर्फ बाट बोल्दै पारस मिभक ले नेपाली काङ्रेस का मिक्लजुङ क्षेत्रमा भैइरहेको सकृय सामाजिक राजनितिक गतिबिधी सङ्ग सङ्गै रास्ट्र रास्टृयता , लोकतन्त्र समाजबाद को नेपाली काङ्रेस निति लाई मनपराएर आफु लगायत साथीहरु काङ्रेसमा आबद्द भएको बताउदै आगामी दिन मा नेपाली काङ्रेस को बिकल्प नरहेको बताउनु भयो ।
त्य्स्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्ग फागो ले नवप्रबेशी हरु लाई स्वागत सङ्ग सङ्गै क्षमता र दक्षताको आधारमा जिम्मेवारी दिइने बताउनु भयो ्र अब देश मा काङ्रेस को बिकल्प नदेखिएको र काङ्रेस को पक्ष मा जनलहर देखिरहेको बताउदै यसलाई कायम राखिराख्न जात धर्म र राजनिति भन्दा माथी उठेर कार्य गर्न निर्देशन दिदै आगामी १४ औ महाधिवेशनमा कार्यकर्ताहरु को कार्य मुल्याङ्कन को आधार मा मात्र कृयाशिल सदस्यता दिन निर्देशन दिनु भयो १
त्य्स्तै आफु मातहत को वार्ड समिती , गाउ समिती र प्रदेश सभा निर्वाचन क्षेत्र का सभापतिहरु लाई निर्देशन दिदै नाताबाद कृपाबाद को आधार मा निष्ठावान र इमान्दार कार्यकर्ता हरु लाई पाखा लगाएर आफ्नो छोरी छोरा काका मामा जस्ता साइनो को आधारमा कृयाशिल सदस्यता नबाड्न र यदि त्यस्तो गरेको पाइएमा आफुले क्षेत्रबाट निर्णय गरेर नपठाउने बताउदै त्य्स्तो कार्यको लागी शेर ब देउवा रामचन्द्र पौडेल वा पुर्ण ब खड्का कै पावर लगाएर आए पनि आफु ले त्य्स्तो गतिबिधी लाई रोक्ने बताउनु भयो ्र
त्य्स्तै कार्यक्रम मा बोल्दै प्रदेश सभा निर्वाचन क्षेत्र न १ क का सभापती प्रकास थापा ले प्रमुख अतिथी खड्ग फागो ले आफु बोलिसकेर अरु लाई आरोप लगाएर हिडेको भन्दै बिरोध जनाएका छ्न १ उनले आफु पनि नेपाली काङ्रेसको राजनिती मा ४० बर्ष सम्म खुन पसिना बगाएको र १४ औ महाधिवेशन को संघार मा नाताबाद को सिफारिस गर्ने जस्ता गम्भिर आरोप लगाएर क्षेत्रीय सभापती पन्छिएको आरोप लगाएका छ्न
त्य्स्तै युवा नेता बबि राई ले आफ्नो मन्तब्य राख्ने क्रम मा नवप्रबेशी हरु लाई स्वागत गर्दै आगामी १४ औ अधिवेशन बाट पार्टि लाई गतिशिल बनाएर लैजान अग्रज हरु अनुभव र युवा पुस्ता को सकृयता र कार्यक्षमता लाई समेटेर लगेर युवा पुस्ता ले नेतृत्व गर्न पर्ने र त्यसको लागी तयार रहन अनुभवी अग्रज हरु र सकृय युवाहरु लाई अनुरोध गर्नु भयो
त्यस्तै कार्यक्रम मा अन्य बक्ताहरु ले नि नवप्रबेशी लाई स्वागत गर्दै शुभ कामना मन्तब्य राख्नु भएको थियो
प्रकाशित मिति: २०२०-०८-०९ , समय : ०६:४४:५७ , ५ वर्ष अगाडि