Enepal Patra Pvt. Ltd. , ६७४ पटक हेरिएको
![](https://www.enepalpatra.com/wp-content/uploads/2020/02/Image_1581233354.jpg)
काठमाडौं, २६ माघ ।
आईसीसी विश्व लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध नेपालले २५० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभर नै खेलेर ८ विकेटको क्षतिमा २४९ रन बनाएको हो ।
प्रकाशित मिति: २०२०-०२-०९ , समय : १३:१८:४२ , ५ वर्ष अगाडि