ईनेपालपत्र , १३ पटक हेरिएको
काठमाडौं, २० माघ। संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १।१५ बजे संघीय संसद् भवनमा बस्नेछ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ’तिलगंङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०२-०२ , समय : ०९:२२:१८ , ३ दिन अगाडि