भूकम्प: तिब्बतको शिगात्से केन्द्रबिन्दु, ७.१ म्याग्निच्युडको शक्तिशाली झट्का

इनेपालपत्र , ४१  पटक हेरिएको

लेटाङ, २३ पुस। आज बिहान ६:५० बजे चीनको तिब्बतस्थित शिगात्सेबाट २३ किलोमिटर टाढा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्प नेपाल, भारत, बंगलादेश, भुटान र चीनमा महसुस गरिएको छ।

प्रकाशित मिति: २०२५-०१-०७ , समय : ०७:१९:०६ , १ दिन अगाडि