२५ सय अंक पार भयो नेप्से

ईनेपालपत्र , ८६  पटक हेरिएको

काठमाडौँ,  ८ साउन। नेप्सेले २५ सय अंक पार गरेको छ । नयाँ सरकार गठन भएसँगै बढीरहेको नेप्से मंगलबार २५ सय अंक पार गरेको हो ।

योसँगै करिब २९ महिनापछि नेप्सेले २५ सय अंक पार गरेको हो । मंगलबार यो समाचार तयार गरुन्जेल नेप्से ४७ अंकले बढेको छ ।

प्रकाशित मिति: २०२४-०७-२३ , समय : १३:३६:५६ , ७ महिना अगाडि