लेटाङ ३ मा युवाहरुले गरे सय परिवारलाई झुल बितरण

ईनेपालपत्र समाचारदाता , २६२  पटक हेरिएको

लेटाङ, १० भदौ । लेटाङ ३ का समाजसेवी युवाहरुले सय परिवारलाई झुल बितरण गरेका छन । लामखुट्टेको टोकाई बाट लाग्ने रोगहरु बाट बच्नका लागि भन्दै स्थानिय युवा बिकु तामाङको नेतृत्वमा कमजोर आर्थिक अवस्था भएका सय परिवारलाई झुल प्रदान गरिएको हो ।

लेटाङमा हाल डेङु संक्रमणमा प्रत्येक जसो मानिसहरु पिडित छन ।आर्थिक अवस्थाका कारन झुल समेत लिन नसकेका परिवारले लामखुट्टे बात वच्न सकुन भनेर झुल बितरण गरिएको समुहका सदस्य मनिस पोख्रेलले बताए ।

युवाहरुले फन्ट संकलन गरि झुल बिरतण गरेका हुन । राज्यले जनताको अवस्थालाई छुने काम गर्न नसकिरहेको बेला युवाहरुले भने जनमुखी काम गरिरहेका छन ।

प्रकाशित मिति: २०२३-०८-२७ , समय : २१:४१:१३ , १ वर्ष अगाडि