लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्बारहरु जनता सङ भेटघाटमा

इनेपालपत्र , ३०१  पटक हेरिएको

मोरङ , ७ कार्तिक । मोरङ क्षेत्र नं. १(२) को मिक्लाजुङ ५ साम्लिङ्ममा वामलोकतान्त्रीक गठबन्धनले भेटघाट लाई तिब्र बनाएको छ ।

प्रतिनिधि सभा सांसद उम्मेद्बार डिग बहादुर लिम्बू र प्रदेश १ (१) उम्मेद्बार उपेन्द्र प्रसाद घिमिरेको उपस्थितमा भेट्घाट स्थानिय संग भेटघाट गरिएको हो ।

भेटघाटका क्रममा नेता डिगबहादुर लिम्बू ले आफुले संविधान सभाको सभासद भएको समयमा अढाई बर्ष संविधान निर्माणका लागि समय दिनुपरेको र बाँकि रहेको डेढ बर्षको समयमा बिकास निर्माणका धेरै काम गरेको बताउनुभयो । उहाँले रुख चिन्हमा आफुलाई , कलम चिन्हमा प्रदेश २ मा उपेन्द्र घिमिरेलाइ मत दिन आह्वान समेत गर्नुभयो । उता प्रदेश १ मा पर्ने जनलाई कुशल लिम्बुलाई गोलाकार भित्रको हसिया हतौडामा भोट दिनलाई आग्रह गर्नुभयो ।

प्रदेश सांसदका उम्मेद्बार उपेन्द्र घिमिरेले यश क्षेत्रको बिकास र समृद्दिका लागि आफुले तिसौ बर्ष देखि काम गरिरहेको बताउनुभयो ।

कार्यक्रमलाई निर्वाचन परिचालन समितिमी संयोजक शान्ती पाख्रीनले नेतृत्व गरिरहनुभएको छ् ।

प्रकाशित मिति: २०२२-१०-२४ , समय : ०६:४९:०४ , २ वर्ष अगाडि