इनेपालपत्र , ६१० पटक हेरिएको
उर्लाबारी , ३ कार्तिक । नेपाली काँग्रेस उर्लाबारी नगरसमितिको कार्यबहाक सभापतिको जिम्मा पार्टी सचिव राजन रायमाझीलाई दिइएको छ ।
नगर सभापति सुरेन्द्र लिम्बू अवस्थ भएपछि उपचारका लागि जानुपर्ने भएकोले कार्यबहाक सभापतिको जिम्मा रायमाझीलाई दिइएको हो ।
नगरसभापति सुरेन्द्र लिम्बूद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ “म उपस्थिती नहुन्जेलसम्मलाई नेपाली कांग्रेस उर्लाबारी नगर समितिको काम कार्यालय चुस्तदुरुस्त र चलयमान बनाउनका लागि तपाईको भुमिका अहम रहने छ भनि कार्यबहाक नगर सभापतिको जिम्मेवारी दिएको छु ।”
प्रकाशित मिति: २०२२-१०-२० , समय : २१:१२:५१ , २ वर्ष अगाडि