३ दलिय निर्वाचन परिचालन समिती गठन

इनेपालपत्र , ४८१  पटक हेरिएको

मधुमल्ला २९ अशोज । त्तापक्षिय गठबन्धनका उमेद्द्वार जिताउन मिक्लाजुङमा नेपाली काङ्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एस को सम्युक्त निर्वाचन परिचालन समिती गठन गरिएको छ, नेपाली काङ्रेस मिक्लाजुङ्को कार्यलया मा आज ३ वटै पार्टिका पालिका स्तरिय समितिका पदाधिकारी तथा अगुवा नेता कार्यकर्ताहरु को संयुक्त बैठक ले नेपाली काङ्रेस का कार्यवाहक सभापती खगेन्द्र मादेन को सम्योजकत्व मा नेकपा एस मिक्लाजुङका अध्य्क्ष राजेन्द्र घिमिरे सहसम्योजक र माओबादी केन्द्रका मिक्लाजुङ अध्यक्ष उमेस राई सचिव रहेको निर्वाचन परिचालन समिती गठन गरेको छ, मोरङ क्षेत्र न १ का निर्वाचन परिचालन समिती सम्योजक शङ्कर राई को उपस्थिति समेत रहेको उक्त बैठक ले निर्वाचन परिचालन सम्बन्धी बिबिध निर्णय हरु गरेको र सम्युक्त रुप मा ३ पार्टी निर्वाचन मा होमिदै गठबन्धन का उमेद्द्वार हरु लाई बिजयी गराउन लागि पर्ने नेपाली काङ्रेस मिक्लाजुङ का सह-सचिव बिमल कुवर ले बताउनु भयो |

प्रकाशित मिति: २०२२-१०-१५ , समय : १९:०२:५४ , २ वर्ष अगाडि