enepalpatra , ४५० पटक हेरिएको


बेलबारी । बेलबारी बहुमुखी क्याम्पसको ब्यवस्थापन समितिले क्याम्पसको उपाध्यक्षमा नगेन्द्र जमरकट्टेल र सदस्यमा छत्र लिम्बु र सुरेन खवासलाई चयन गरेको छ ।



शुक्रबार बसेको समितिको बैठकले उपाध्यक्षमा जमरकट्टेल र सदस्यमा लिम्बुलाई चयन गरेको हो । व्यवस्थापन समितिको उपाध्यक्षमा यस अघी महेन्द्र सुवेदी रहेका थिए । सुवेदीले उपाध्यक्षबाट राजिनामा दिए पछी उक्त पद खाली रहेको थियो ।

सोही पदमा काङ्ग्रेसले नगेन्द्रलाई सिफारिस गरेको थियो । नगेन्द्र काङ्ग्रेसका महासमिती सदस्य हुन हने छत्र काङ्ग्रेस बेलबारीका नगर सभापति हुन ।
प्रकाशित मिति: २०२२-०७-३१ , समय : १८:३९:५७ , ३ वर्ष अगाडि