Enepal Patra Pvt. Ltd. , १४८२ पटक हेरिएको
काठमाडौं, ३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपति कार्यालयले जानएको छ ।
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।
प्रकाशित मिति: २०२१-०३-१६ , समय : ०६:५०:१३ , ४ वर्ष अगाडि