Enepal Patra Pvt. Ltd. , ४२१ पटक हेरिएको
काठमाडौं,८ बैशाख । नेकपाको सचिवालय बैठक अहिले ५ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभयो । केही बेर अघि मन्त्रिपरिषद्को बैठक प्रम निवास बालुवाटर मै सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२०-०४-२० , समय : १७:२४:१७ , ५ वर्ष अगाडि