रास्वपा सांसद ढकालले भने, ‘सडक दुर्घटना भ्रष्टचारले भएको हो’

ईनेपालपत्र , १९८  पटक हेरिएको

काठमाडौं, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताएका छन् ।

 

प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद ढकालले सो आरोप लगाएका हुन । ‘सडक दुर्घटना भएको सडकले होइन, भ्रष्टचारले हो,’ ढकालले भने ।

प्रकाशित मिति: २०२४-०८-१३ , समय : १३:४७:५० , ५ महिना अगाडि