कोशीप्रदेशको मुख्यन्यायाधिवक्तामा कोइरालानियुक्त

हाम्रो समाचारदाता , १२०  पटक हेरिएको

विराटनगर २३ पुस । कोशीप्रदेशको मुख्यन्यायाधिवक्तामाअधिवक्ता रूपेश कोइरालाआइतबार नियुक्तभएका छन् ।
मुख्यमन्त्री केदार कार्कीको सिफारिसमाप्रदेश प्रमुखपर्शुरामखापुङले कोइरालालाई मुख्यन्यायाधिवक्तानियुक्त गरेका हुन् । उनलाई आइतबार दिउँसो १ः४५ बजे उच्चअदालतविराटनगरका मुख्यन्यायाधीश रमेशप्रसादराज भण्डारीले पद तथागोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखकार्यालयकाप्रवक्ता नरेन्द्र श्रेष्ठले बताएकाहुन् ।
मोरङको विराटनगर महानगरपालिका–९ का अधिवक्ता कोइरालाप्रजातान्त्रिककानूनव्यवसायी संघ मोरङका पूर्वसभापतितथाहालका सल्लाहकारसमेत रहेका छन् ।

प्रकाशित मिति: २०२४-०१-०८ , समय : १६:५८:२६ , १२ महिना अगाडि