दान पेटीका फुटाएर चोरी

रासस , २१२  पटक हेरिएको

मंसिर १३, मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं। ९ मा रहेको रामजानकी मन्दिरको दान पेटीका फुटाएर नगद र अन्य सामग्रीहरु चेरी भएको छ ।

मंगलबार दीउसो २ देखि ४ बजे भित्र दान पेटीका फुटाएर चोरी भएको हुन सक्ने बताइएको मंगलबार साझ पुजारी मन्दिरमा पुजा गर्न जादाँ दान पेटीका फुटेको देखेपछी पुजारी ले प्रहरी र मन्दिर व्यवस्थापन लाई खबर गरेका थिए दान पेटीकामा करीब २५ हजार बढी रकम रहेको अनुमान गरीएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जिवन नेपालले बताउनु भयो ।
घटनामा संलग्नहरुको बारेमा प्रहरीले अनुसान्धान गरीरहेको छ ।

प्रकाशित मिति: २०२३-११-२९ , समय : १०:४९:३९ , १ वर्ष अगाडि