नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन तथा जनसभा आयोजना गर्ने भएको छ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै एमाले बागमती प्रदेश कमिटीको आयोजनामा राजधानीमा शक्ति प्रदर्शन गर्न लागिएको हो। प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलका अनुसार जनप्रदर्शन दिउँसो भृकुट..
निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको रूपमा मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार पार्टीको विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक ठहर गरेको हो। आयोगको यो निर्णयसँगै लामो समयदेखि चल्दै आएको..